कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जलेश्वर नगरपालिकामा औषधि छर्न सुरु गरिएको छ। सरकारले स्थानीय तहलाई आ-आफ्नो क्षेत्रमा अनिवार्य औषधि छर्किन निर्देशन दिए अनुसार जलेश्वर नगरपालिकाले नगर प्रहरी मार्फत दमकलको प्रयोग गरी औषधि छर्किन सुरु गरेको हो । जलेश्वर बजार क्षेत्र लगा
जलेश्वर नगरपालिकाको सहयोग तथा विभिन्न निकाय संगको समन्वयमा वडा नं २ स्थित रहेको कभर्ड हलमा Covid19 संक्रमण रोकथामका लागी Quarantine को व्यवस्था गरिएको छ । जलेश्वर नगरपालिकाका वडा नं ३ मलिबारामा Covid19 रोकथाम गर्नका निमित्त हेल्थ डेक्सको व्यवस्था गरिएको छ । नगरपालिकाका नगर प्रमुख श्री राम शंकर मि
आज मिति २०७६ /११/११ गते देखि जलेश्वर नगरपालिकाको आयोजनामा वडा नं १, ९, १० र ११ मा गठन भएको वडा स्तरीय मेलमिलाप समितिको मेलमिलापकर्ताहरुलाई क्षमता विकासको लागि "न्यायिक समितिको कार्य सम्पादन सम्बन्धि ३ दिने प्रशिक्षण तथा चेतनामूलक कार्यक्रम" न्यायिक समितिका संयोजक तथा उप प्रमुख श्रीमती मुनचुन देवी
सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जलेश्वर नगरपालिकाको आयोजनामा "अन्तराष्ट्रिय आप्रवासन दिवस २०१९ को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । झलकहरु