FAQs Complain Problems

News and Notices

"पूर्ण खाेप लगाऔं बालबालिकाहरुलाई राेगबाट सुरक्षित बनाऔं"भन्ने नाराका साथ नगर प्रमुखद्वारा जलेश्वर नगरपालिकालाई पूर्ण खोप क्षेत्र घोषणा गरियो ।

आज मिति २०७९/०४/२३ गते सोमवार जलेश्वर नगरपालिकाको आयोजना तथा नगर प्रमुख श्री सुरेश साह सोनार ज्यूको अध्यक्षतामा पुण॔ खोप सुनिश्चितता र दिगोपना घोषणा सामारोह बिभिन्न मनोरन्जनात्मक कृयाकलापहरू गरी "पूर्ण खाेप लगाऔं बालबालिकाहरुलाई राेगबाट सुरक्षित बनाऔं"भन्ने नाराका साथ नगर प्रमुखद्वारा जलेश्वर नगर

जलेश्वर नगरपालिकाको नवौं नगरसभाको बजेट विनियोजन तथा प्रस्तुतीकरण सत्र मिति २०७९ आषाढ २५ गते शनिवारको दिन नगर प्रमुख श्री सुरेश साह सोनार ज्यूको अध्यक्षतामा सम्पन्न गरियो । आर्थिक वर्ष २०७९/८० को कार्यक्रम तथ वजेटप्रस्तुतीकरण गर्नु भयो । झलकहरू

जलेश्वर नगरपालिकाको नवौं नगरसभाको बजेट विनियोजन तथा प्रस्तुतीकरण सत्र मिति २०७९ आषाढ २५ गते शनिवारको दिन नगर प्रमुख श्री सुरेश साह सोनार ज्यूको अध्यक्षतामा सम्पन्न गरियो । साथै उक्त सत्रमा आर्थिक वर्ष २०७९/८० को कार्यक्रम तथ वजेट नगर उपप्रमुख श्री रौशन खातुन ज्यूले प्रस्तुतीकरण गर्नु भयो । झलकहरू

Pages