स्थानिया सरकार ऐन २०७४ को आधिकार प्रयोग गरि बाबा जलेश्वरनाथ मन्दिर को कार्य समिति को गठन तथा महोत्तरी युवा क्लब को सम्बन्धमा २०७६ कार्तिक ०५ गते मंगलवार दिन को ३ बजे कर्यपालिका समिति को बैठकमा वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु समेत उपस्थिति को लागि अनुरोध छ ।
हरियो जलेश्वर स्वच्छ जलेश्वर अभियान अन्तर्गत जलेश्वर नगरपालिका वार्ड नम्बर ९ आगेपुर देखि भिट्ठामोर सम्म डिभाइडर मा फुल फुलने र न फुलने ११ जाती का बिरुवा रोपाइ समुदघाटन कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री लाल बाबू राउत ज्यु र बिशिस्ट अतिथि सामाजिक विकास राज्यमन्त्री माननीय अभिराम शर्माज्य