FAQs Complain Problems

जलेश्वर नगरपालिकामा किटनाशक औषधि छर्किंदै |

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जलेश्वर नगरपालिकामा औषधि छर्न सुरु गरिएको छ। सरकारले स्थानीय तहलाई आ-आफ्नो क्षेत्रमा अनिवार्य औषधि छर्किन निर्देशन दिए अनुसार जलेश्वर नगरपालिकाले नगर प्रहरी मार्फत दमकलको प्रयोग गरी औषधि छर्किन सुरु गरेको हो । जलेश्वर बजार क्षेत्र लगायत विभिन्न वडाहरूको वाटो तथा वस्तीमा औषधि छर्न थालिएको हो । झलकहरू