FAQs Complain Problems

News and Notices

२१औं नगर परिषद पौष २१ गते हुन लागेको

उपस्थित को लागि सम्पूर्ण नगर बाशीलाई हार्दिक अनुरोध छ ।

नगर क्षेत्र विस्तार

नेपाल  सरकार मन्त्रिपरिषद्को निर्णय मिति २०७२/०६/०१ बमेजिम जलेश्वर नगरपालिकाको क्षेत्र विस्तार भएको छ...विस्तारित नगरपालिका समावेश भएका गा.वि.स. सहित को बिवरण यस प्रकार छ

नगरपालिका का कर्मचारी र वड़ा सचिवहरुलाई सुचनाको हक सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

आज मिति २०७२-०३-१९ गतेका दिन जलेश्वर नगरपालिका कार्यालयको आयोजना र LGCDP कार्यक्रमको सहयोगमा नगरपालिकाका कर्मचारीहरु र वडा सचिव हरुलाई एकदिने सुचनाको हक सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ..कार्यकारी प्रमुख श्री चन्द्रशेखर शर्मा ज्युको संयोजकत्वमा सम्पन उक्त कर्यक्रम सामाजिक शाखा प्रमुख श्री

Pages