FAQs Complain Problems

जलेश्वर नगरपालिकावाट गत आ.व. २०७५/०७६ मा भएको विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धमा आयोजित नगर स्तरीय वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम आज मिति २०७६/०८/२६ गते विहिबार को दिन जलेश्वर नगरपालिकाको वडा नं १२ थरुआहीमा नगर प्रमुख

जलेश्वर नगरपालिकावाट गत आ.व. २०७५/०७६ मा भएको विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धमा आयोजित नगर स्तरीय वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम आज मिति २०७६/०८/२६ गते विहिबार को दिन जलेश्वर नगरपालिकाको वडा नं १२ थरुआहीमा नगर प्रमुख श्री राम शंकर मिश्र ज्यूको अध्यक्षतामा तथा प्रदेश नं २ को विधायक श्रीमती रानी शर्मा ज्यूको प्रमुख अतिथीमा सम्पन्न भएको छ । कार्यक्रम संग सम्बन्धि केहि झलकहरु