FAQs Complain Problems

News and Notices

सेवाग्राहीलाई वडा कार्यलय भन्दा नजिक घटना दर्ता/सामाजिक सुरक्षा निवेदन दिने सुविधा प्रदान गर्नका लागि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजना अन्तर्गत जलेश्वर नगरपालिका को वडा नम्बर १२ मा संचालन भएको दर्ता शिविर सम्बन्ध झलकहरु

नेपाल सरकारको अन्तराष्ट्रिय प्रतिवद्वता अनुसार सन् २०२४ सम्म व्यक्तिगत घटना दर्ता शत प्रतिशत पुयाउन, सामाजिक सुरक्षा कार्यक्रममा लाभग्राहीको पहुँच बढाउन, सेवाग्राही/लाभग्राहीलाई वडा कार्यलय भन्दा नजिक घटना दर्ता/सामाजिक सुरक्षा निवेदन दिने सुविधा प्रदान गर्नका लागि सामाजिक सुरक्षा तथा व्यक्तिगत घ

Pages