FAQs Complain Problems

विपद व्यबस्थापन समिति का संयोजक नगर प्रमुख श्री राम शंकर मिश्र ज्यु को संयोजकत्वमा बैठक बसी देहाय अनुसार निर्णय गरियो |

मिति २०७६/०३/३१ गते नगर विपद व्यबस्थापन समिति का संयोजक नगर प्रमुख श्री राम शंकर मिश्र ज्यु को संयोजकत्वमा बैठक बसी देहाय अनुसार निर्णय गरियो |

  • उधार र राहत कार्य ततकाल गर्ने
  • बाढी ले भत्काएका सडक सहज गराउन पुन निर्माण गर्न नगर पालिका लाई अनुरोध गर्ने |
  • राहत कार्यमा सहयोग गर्न नगर बासी ,बिभिन्न संग संस्था लाई अनुरोध गर्ने | यसको लागि नगरपालिका ले बैंक मा खाता खोलि जानकारी गराउने |
  • नगर प्रमुख ज्यु ले ४ महिना ,उप-प्रमुख र वडा अध्यक्ष हरुले १ महिना,प्रमुख प्रशासकिय अधिकृत ले १५ दिन को र अन्य सबै क्रमचारी २ दिनको परिक्ष्रमिक राहत लाई सहयोग गर्न नगरपालिका को विपद व्यवस्थापन खाता मा जम्मा गर्ने |