FAQs Complain Problems

मतदाता नामावली आध्यावधिक (दावी बिरोध समेत) कार्यक्रम २०७७ यस जलेश्वर नगरपालिकको कार्यालयमा मिति २०७७/१०/१६ गते देखि २०७७/१०/१८ गते सम्म संचालन भईरहेको हुनाले सम्पूर्ण जनमानसमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ |