FAQs Complain Problems

समाचार

बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण सम्पन्न

आज मिति २०७२/०३/१७ गते जलेश्वर नगरपालिकाको आयोजनामा स्थानीय बाल संजालका प्रतिनिधिहरू,व.डा. सचिभारु र सामाजिक परिचालक हरुलाई समावेश गराई LGCDP कार्यक्रम अन्तर्गतको बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ . कार्यकारी अधिकृत श्री चन्द्रशेखर शर्मा ज्यु संयोजक रहनुभएको  उक्त  कार्यक्रम  समाजकल्यण शाखा प्रमुख श्री वसन्त नारायण ठाकुर ज्युले संचालन गर्नुभएको थियो..साथै LGCDP कार्यक्रमका शासन  बिज्ञ श्री सुनिल मिश्रा ज्युले अदक्ष्यता गर्नुभएको थियो..र कार्यक्रम प्रशिक्षकक रुपमा बाल अधिकृत श्री के आर विजय दाहाल र स्थानिय श्री अन्जली राय हुनुहुन्थ्यो