FAQs Complain Problems

आज 2075/12/22 गते जलेश्वर नगरपालिकाको आयोजनामा वडा नम्बर 5 को पतैली टोलमा जलेश्वर नगरपालिकाको मेयर श्री राम शंकर मिश्र ज्यू को अध्यक्षतामा तथा प्रमूख अथिति प्रदेश नं 2 का माननीय मन्त्रि अभिराम शर्मा , विधायक रानी शर्मा , जिसस प्रमूख श्री सुरेश सिंह लगाय

आज 2075/12/22 गते जलेश्वर नगरपालिकाको आयोजनामा वडा नम्बर 5 को पतैली टोलमा जलेश्वर नगरपालिकाको मेयर श्री राम शंकर मिश्र ज्यू को अध्यक्षतामा तथा प्रमूख अथिति प्रदेश नं 2 का माननीय मन्त्रि अभिराम शर्मा , विधायक रानी शर्मा , जिसस प्रमूख श्री सुरेश सिंह लगायत सम्पूर्ण वडा अध्यक्षजीहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जनतावाट उठेको सवालहरूको जवाफ मेयर ज्यू ले दिनुभएको साथै कार्यक्रम वाट आएका रचनात्मक सल्लाह सुझावहरुलाई सुधार गर्दै लाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।