FAQs Complain Problems

आज मिति २०७६/०३/२८ गते का दिन नगर प्रमुख श्री रामशंकर मिश्र ज्यु को अध्यक्षतामा नगर स्तरिय बिपत बेबस्थापन समितिको बैठक वसी बाढी पिडितहरु लाई तत्कालिन राहत वितरण गर्ने गरि निर्णय गरियो