FAQs Complain Problems

आज मिती २०८०/०६/०९ गते जलेश्वर नगरपालिकाको साक्षरता प्रतिशत ९५.५ प्रतिशत रहेको सार्वजनिक गर्दै जलेश्वर नगरपालिकालाई साक्षर नगरपालिका घोषण गरिएको छ।

आज मिती २०८०/०६/०९ गते जलेश्वर नगरपालिकाको आयोजनामा साक्षर घोषण सार्वजनिकिकरण कार्यक्रम प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री मा. सरोज यादव तथा बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश शाह सोनार, उपप्रमुख रौशन खातुन लगायत अन्य विभिन्न गण्यमान्य ज्यूहरूको गरिमामय सहभागितामा सम्पन्न भयो । उक्त कार्यक्रममा जलेश्वर नगरपालिको साक्षरता प्रतिशत ९५.५ प्रतिशत रहेको सार्वजनिक गर्दै जलेश्वर नगरपालिकालाई साक्षर नगरपालिका घोषण गरिएको छ।