FAQs Complain Problems

बोलपत्र रद गरिएको सुचना

 

यस कार्यालयको मिति २०७३/१२/०९ गते नेपाल समाचारपत्र रास्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र नं.०१ , सौर्य सडक बत्ति जडान गर्ने कार्यको सुचनामा हार्ड कापी र E-submission दुवै मार्फत बोलपत्र पेश गर्न आह्वान गरिएकोमा E-submission को व्यवस्था हुन नसक्दा उक्त बोलपत्र प्रक्रिया यस नगरपालिका बोर्ड को मिति २०७४/१/८ को निर्णय अनुसार रद गरिएको व्यहोरा सम्बन्धित सवै को जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ ।