FAQs Complain Problems

हरियो जलेश्वर स्वच्छ जलेश्वर अभियान अन्तर्गत जलेश्वर नगरपालिका वार्ड नम्बर ९ आगेपुर देखि भिट्ठामोर सम्म डिभाइडर मा फुल फुलने र न फुलने ११ जाती का बिरुवा रोपाइ समुदघाटन कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री लाल बाबू राउत ज्यु र बिशिस्ट अतिथि सामाजिक

हरियो जलेश्वर स्वच्छ जलेश्वर अभियान अन्तर्गत जलेश्वर नगरपालिका वार्ड नम्बर ९ आगेपुर देखि भिट्ठामोर सम्म डिभाइडर मा फुल फुलने र न फुलने ११ जाती का बिरुवा रोपाइ समुदघाटन कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री लाल बाबू राउत ज्यु र बिशिस्ट अतिथि सामाजिक विकास राज्यमन्त्री माननीय अभिराम शर्माज्यु लगायतका अतिथिहरु को सहभागिता मा UNDP को सहयोग जलेश्वर नगरपालिका को समन्वय र सामुदायिक पैरवी मन्च को प्राबिधिक सहयोगमा वृक्षारोपण कार्यक्रम सप्पन्न भयो ।

 

२०७६/५/३१

जलेश्वर नपा -९ आगेपुर