FAQs Complain Problems

मिति २०७३/०९/१८ गते सोमबार दिन को ४ बजे जलेश्वर नगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत श्री भानुभक्त बराल ज्यु को अध्यक्षतामा एकिकृत योजना तर्जुमा समिति को बैठक सम्पन भयो ।

एकिकृत योजना तर्जुमा समितिद्वारा वडा भेला बाट अएका आयोजहरुलाई प्राथमिकता क्रममा राखी योजना छनौट गरियो ।