FAQs Complain Problems

समाचार

जलेश्वर को मलिवारा भन्सार चौक मा शुक्रबार नगर स्तरीय सरसफाइ सम्मेलन सम्पन्न भएको छ । २०७५ चैत्र सम्ममा जलेश्वर नगरपालिकालाई खुल्ला दिशा मुक्त धोषणा गर्ने लक्ष्य अनुरुप जलेश्वर नगरपालिकालाई सरसफाइ नगरपालीका बनाउन कार्यक्रमलाई तिब्रता दिईएको हो ।

वडा पदाधिकारिहरू