FAQs Complain Problems

जलेश्वर नगरपालिकाको आयोजनामा वडा नं. १२ मा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणाका लागि सरोकारवालाहरुलाई बाललमैत्रीको अवधारणा सम्बन्धित एक दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ |

आज २०७६/१०/२४ गते जलेश्वर नगरपालिकाको आयोजनामा वडा नं. १२ मा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणाका लागि सरोकारवालाहरुलाई बाललमैत्रीको अवधारणा सम्बन्धित एक दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। साथै वडा अध्यक्ष, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, विधालय लगायतका पार्टी प्रतिनिधिहरू तथा नागरिक समाजवाट बालमैत्री वडा घोषणाका लागि ३९ सुचक पुरा गर्ने प्रतिबद्धता ।