FAQs Complain Problems

जलेश्वर नगरपालिकाको सहयोग तथा विभिन्न निकाय संगको समन्वयमा वडा नं २ स्थित रहेको कभर्ड हलमा Covid19 संक्रमण रोकथामका लागी Quarantine को व्यवस्था गरिएको छ ।

जलेश्वर नगरपालिकाको सहयोग तथा विभिन्न निकाय संगको समन्वयमा वडा नं २ स्थित रहेको कभर्ड हलमा Covid19 संक्रमण रोकथामका लागी Quarantine को व्यवस्था गरिएको छ । जलेश्वर नगरपालिकाका वडा नं ३ मलिबारामा Covid19 रोकथाम गर्नका निमित्त हेल्थ डेक्सको व्यवस्था गरिएको छ । नगरपालिकाका नगर प्रमुख श्री राम शंकर मिश्र ज्यूको बिशेष उपस्थितिमा कोरोना भाइरसवाट संक्रमण भएका विरामीहरूलाई चेक जाँच गर्नका निमित्त आवश्यक सामग्रीहरू उपलब्ध गराइएको छ । जलेश्वर नगरपालिकाले यस वर्तमान स्थितिमा गर्नुपर्ने कुनै कसर बांकी नराख्ने नगर प्रमुख ज्यूले प्रतिबद्धता गर्नु भयो साथै सबैले यस संकटको घडीमा उच्च सावधानी अपनाउनु पर्ने बताउनुभयो र बेला-बेलामा हात धुने बानीको विकास गर्दै कोरोनाबाट सबैले सजग रहनु पर्नेमा जोड दिनु भएको छ । झलकहरू