FAQs Complain Problems

आज मिति २०७६ /११/११ गते देखि जलेश्वर नगरपालिकाको आयोजनामा वडा नं १, ९, १० र ११ मा गठन भएको वडा स्तरीय मेलमिलाप समितिको मेलमिलापकर्ताहरुलाई क्षमता विकासको लागि "न्यायिक समितिको कार्य सम्पादन सम्बन्धि ३ दिने प्रशिक्षण तथा चेतनामूलक कार्यक्रम

आज मिति २०७६ /११/११ गते देखि जलेश्वर नगरपालिकाको आयोजनामा वडा नं १, ९, १० र ११ मा गठन भएको वडा स्तरीय मेलमिलाप समितिको मेलमिलापकर्ताहरुलाई क्षमता विकासको लागि "न्यायिक समितिको कार्य सम्पादन सम्बन्धि ३ दिने प्रशिक्षण तथा चेतनामूलक कार्यक्रम" न्यायिक समितिका संयोजक तथा उप प्रमुख श्रीमती मुनचुन देवी ज्यूको हस्तेवाट उद्‍घाटन गरि शुरुवात भयो ।